बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटो फिचर

विश्व साइकल दिवसको अवसरमा काठमाडौँमा साइकल र्‍याली (तस्बिरहरू)

बुधबार, २० जेठ २०८३, ०९ : १४
बुधबार, २० जेठ २०८३

सारांश

  • विश्व साइकल दिवसको अवसरमा काठमाडौँको खुला मञ्चबाट साइकल र्‍याली आयोजना गरिएको छ।
  • नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्‍यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो।
  • कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको समेत उपस्थिति थियो।

काठमाडौँ ।  विश्व साइकल दिवसको अवसरमा काठमाडौँको खुला मञ्चबाट साइकल र्‍याली आयोजना गरिएको छ। 

नेपाल साइकल सोसाइटीको संयोजकत्वमा आयोजित र्‍यालीमा साइकल प्रेमीको सहभागिता रहेको थियो। 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको समेत उपस्थिति रहेको थियो।

02-IMG_968703-IMG_968904-IMG_969305-IMG_970806-IMG_971407-IMG_972608-IMG_973209-IMG_349110-IMG_349811-IMG_350612-IMG_351513-IMG_351714-IMG_352015-IMG_355116-IMG_355417-IMG_355818-IMG_355919-IMG_356420-IMG_3566

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप