चितवन । रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । आगामी शैक्षिक सत्रदेखि शिशु कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई निःशुल्क शिक्षा दिन लागिएको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका...