बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पर्वतारोहण सम्बन्धी नयाँ नियमावलीको ड्राफ्ट तयार

काठमाडौं । सरकारले २०५९ मा बनाएको पर्वतारोहण नियमावली अनुसार नै अहिले स्वदेशी हिमालमा गतिविधि सञ्चालन हुँदै आएका छन् । सुहाउँदो नियम नहुँदा हिमालमा हुँदै आएका केही गतिविधिले विवाद निम्त्याइरहेका छन्...