सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी नायब निरीक्षक घुससहित नियन्त्रणमा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरिय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिएकामा सो कार्य...