रुकुमको मोरावाङबाट चार थान भरुवा बन्दुक बरामद
बुधबार, ०२ फागुन २०८०, १२ : ०१
रुकुम । रुकुम पूर्वको भुमे गाउँपालिका–३ मोरावाङ जङ्गलस्थित ओडारबाट भरुवा बन्दुक ४ थान बरामद गरिएको छ । मंगलबार दिउँसो प्रहरीले बरामद मात्रामा बन्दुक बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले पातले छोपेर राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण