सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ ।...