आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रमहरूमा कमिसन...