आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

निकम्मा सुदूरपश्चिम प्रदेशसभा : जनसरोकारको कानुन निर्माण होइन, बजेट र विश्वासको मतमै सीमित

धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक हालसम्म अनिश्चित जस्तै बनेको छ । सरकारले बिजनेस दिन नसक्दा बैठक अनिश्चित बनेको हो । असार ३० गते प्रदेश सभाबाट चालु आर्थिक वर्षको बजेट...