बेलेम, ब्राजिल । ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्माण पुग्न दबाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिबार बेलेमको सडकमा...