बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उद्योगीले ‘करिअर पाथ’ नै बनाएनन्, जनशक्ति उत्पादनमा लगानी पनि गरेनन् : उपकुलपति पोखरेल

विराटनगर । नेपालका शैक्षिक संस्थाहरूले हरेक वर्ष हजारौँ प्राविधिक जनशक्ति उत्पादन गर्छन्, तर तीमध्ये अधिकांश स्वदेशी उद्योगको पहुँचभन्दा बाहिर छन् । उद्योगहरू दक्ष कामदार नपाएर छटपटाइरहेका छन् । अर्कोतिर उत्पादित...