धनुषा । मिथिलाञ्चलका मन्दिरहरूमा साँझपख झुलनोत्सवको रौनक सुरु भएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि हिन्दु धर्मालम्वीहरुले मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ मनाउन सुरु गरेका हुन् । साउन शुक्ल...