शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा अवैध रूपले सञ्चालित एक क्रसर उद्योगलाई प्रशासनले गरायो बन्द

मलंगला/सर्लाही । सर्लाहीमा अवैध रुपमा सञ्चालित एक क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालले बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बसबरिया गाउँपालिका – ३ कोठियारस्थित अभिनित वासिङ उद्योग तथा अभिनित ढुंगा...