बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आईपीओ बिक्री गर्ने तयारीमा वाइवाइ

काठमाडौँ । चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका...