बलिउड अभिनेता आयुष्मान वाइवाइको ब्रान्ड एम्बेसडर
काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादन वाइ वाई चाउचाउको ब्रान्ड एम्बेसडर बनेका छन् । चौधरी ग्रप अन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यावसायिक दूतमा खुरानासँग साझेदारी गरेको हो ।
वाइवाइ करिब २५ वर्षदेखि लोकप्रिय छ । ‘वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । ‘यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहन्छ’ उनले भने ।
सीजी फूड्स र सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले वाइवाइलाई विश्वका प्रशंसकमाझ थप रूपमा कसरी विस्तार गर्ने भन्ने बारे गम्भीर चिन्तन भइरहँदा आयुष्मानसँगको सहकार्यले सजिलो बताए । खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्ने चौधरीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण