मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको दाबी गरेका छन्।  संघीय संसद्को अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका...