मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२२ करोड बक्यौता नतिर्ने अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ

मङ्गलबार, ३० असार २०८३, १७ : ३५
मङ्गलबार, ३० असार २०८३

सारांश

  • उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा नवलपरासीका शैलेन्द्र गुप्ता र सर्लाहीका विनोद साह कलवार रहेका छन् ।
  • किसानको करोडौँ रकम नतिरी लामो समयदेखि फरार रहेका उनीहरूमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । उखु किसानलाई करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ (क्रिमिनल बेनिफिट) लिएको आरोपमा अन्नपूर्ण सुगर मिल प्रालिका दुई सञ्चालक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा नवलपरासीका शैलेन्द्र गुप्ता र सर्लाहीका विनोद साह कलवार रहेका छन् ।

किसानको करोडौँ रकम नतिरी लामो समयदेखि फरार रहेका उनीहरूलाई पक्राउ गरी आपराधिक लाभ सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप