सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा

१० पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पाको डकुमेन्ट्री नेटफ्लिक्समा हेर्न पाइने भएको छ । नेपालमा जन्मेकी लाक्पा हाल अमेरिकाको वेस्ट हार्टफोर्डमा बस्छिन्, उनीबारेको वृत्तचित्र सन् २०२४ मा देखाइनेछ । ...