काठमाडौँ । काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।...