काठमाडौँ । बङ्गलादेशमा रहेको नेपाली दूतावासले नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यातका विषयमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बङ्गलादेशका सरोकारवाला मन्त्रालयका अधिकारी, सांसदलगायत ऊर्जा तथा विद्युत् क्षेत्रका प्रमुख सरोकारवालाहरू, राजनीतिज्ञ,...