यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सफल भयौँ : प्रधानमन्त्री ओली
शनिबार, २४ साउन २०८२, ०९ : ४६
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बताए।
- विगतमा लोडसेडिङ हटे पनि उद्योगमा विद्युत् कटौती हुने गरेकोमा अब त्यसमा सुधार गरिएको छ।
- विद्युत् आयातको मात्रा घटाइएको र उद्योगहरूमा विद्युत् प्रवाह बढाइएको प्रधानमन्त्रीको भनाइ छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बताएका छन् ।
विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उनले उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्ने सफलता पाएका छौँ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण