शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उषा रजकले अनुप बरालमाथि लगाइन् गम्भीर आरोप : भनिन्, ‘१७ वर्षसम्म यो कुरा सार्वजनिक रूपमा बोलिनँ, म कातर नै हो’

मोडल तथा अभिनेत्री उषा रजकले रङ्गकर्मी अनुप बरालमाथि विभिन्न आरोप लगाएकी छिन् । उषाले शुक्रवार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत अनुप बरालले राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दिया...