शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भयोः प्रधानमन्त्री

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको दाबी गरेका छन्। तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्यदूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री...