शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभाजन हुने निश्चित...