मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

के चीनमा सीले माओ र देङ सीयाओ पिङलाई उछिनेकै हुन् ? सरकारले जारी गर्‍यो नयाँ निर्देशन

एजेन्सी- चिनियाँ सरकारले आफ्ना नागरिकहरूको लागि नैतिकतासम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ। राष्टपति सी जिन पिङको वैचारिक धरातलका आधारमा चिनियाँ सरकारले केही दिनअघि यस्तो निर्देशन जारी गरेको हो । सरकारको यो निर्देशनले...