आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

एनआरएनएको कोषाध्यक्षमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबरमा हुने भनिएको महाधिवेशनमा वर्तमान सहकोषाध्यक्ष कृष्ण तिमल्सेनाले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।  एनआरएनएभित्र इमानदार र सहयोगी भावना भएको अभियन्ताका रूपमा...