बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अश्लील सामग्रीका कारण इन्डोनेसियाद्वारा ग्रोक एआई निलम्बित

काठमाडौँ । इन्डोनेसियाले एआईबाट उत्पन्न हुने अश्लील सामग्रीसम्बन्धी गम्भीर चिन्तालाई मध्यनजर गर्दै एलन मस्कको स्वामित्वमा रहेको एआई च्याटबट ग्रोकलाई अस्थायी रूपमा निलम्बन गरेको छ । देशका सञ्चार तथा डिजिटल मामिलामन्त्री मेउत्या...