मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको नीति र नेता बदल्ने गगन थापाको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधिहरुले नै नीति र नेतृत्व बदल्न...