मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा नामसारी गर्ने व्यक्ति भारतमा, मुआब्जा रोक्काको पत्र फिर्ता

बुटवल । दुई महिना अगाडि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा व्यक्तिको नाम दर्ता प्रकरणमा मुछिएका मुख्य व्यक्ति पर्वतराज कान्त मिश्र हाल सरकारी संयन्त्रको सम्पर्कमा छैनन् । जग्गा आफ्नो नाममा गराएका मिश्र...