शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

थारु डस्याको उल्लास : ढिक्रहुवादेखि सेतो टीकासम्म

धनगढी । हिन्दु धर्मलम्वीहरूको घर आँगनमा यतिबेला दसैँको उल्लास छाएको छ । यही क्रममा पश्चिम नेपालका थारु समुदायमा आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कारअनुसार दसैँ अर्थात् ‘डस्या’को रौनकतामा झुमिरहेको छ ।  ...