बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआरएनहरूले नेपालको सम्पत्ति बेचेर विदेशमा लैजान हुँदैन : पूर्वअध्यक्ष आचार्य

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले दोहोरो नागरिकता पाएपछि एनआरएनहरूले सम्पत्ति बेचेर विदेशमा लैजान्छन् भन्ने आरोप लाग्ने गरेको बताएका छन्। गैरआवासीय नेपाली संघ एआरएनए उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय समन्वय...