२०८३ वैशाख महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य राशिमा । बुध १६ गतेसम्म खर्च भावमा र १७ गतेबाट राशिमा । शुक्र ५ गतेसम्म राशिमा र ६ गतेबाट...