सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

काठमाडौं– काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका...