बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भक्तपुरकाे झौखेलका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध

भक्तपुर । यहाँको चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाएको छ ।  नगरपालिकाको अनुगमन समितिको बैठकले झौखेलमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगलाई आजैदेखि पानी बिक्री वितरणमा प्रतिबन्ध...