हाल विश्वमा विभिन्न व्यवस्थामध्ये राष्ट्रपतीय गणतन्त्र, संसदीय प्रणाली, अर्धराष्ट्रपतीय प्रणाली, संवैधानिक राजतन्त्र र एकदलीय प्रणाली अस्तित्वमा छन् । करिब १५० भन्दा बढी देशमा गणतन्त्रात्मक शासन प्रणाली छ भने ४० भन्दा...