शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई विपद् व्यवस्थापन सामग्री

भोजपुर। पौवादुङमा गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा आपत्कालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले इलाका प्रहरी चौकी तिवारी भञ्याङसहित अन्य दुई वटा प्रहरी चौकीलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाका...