मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

रुपन्देहीमा ६ केजी गाँजासहित एक जना पक्राउ

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका १२ बाट ६ किलोग्राम गजासहित स्थानीय...