अपराध
रुपन्देहीमा ६ केजी गाँजासहित एक जना पक्राउ
मङ्गलबार, ०३ भदौ २०८२, २२ : ०९
सारांश
- रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले एक पुरुषलाई गाँजासहित पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय प्रशुराम लोध रहेका छन्, जसलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरिएको हो।
- प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको छ।
बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मंगलबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिका १२ बाट ६ किलोग्राम गजासहित स्थानीय ४३ वर्षीय प्रशुराम लोधलाई पक्राउ गरिएको हो ।
अवैध लागुऔषध गाँजा लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । गाँजासहित नियन्त्रण लिइएको पुरुषलाई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण