पोखरा । लामो समयदेखि जग्गा भाडा बक्यौता नतिरेका पोखराका २१ उद्योगमा विद्युत् लाइन कटौती भएको छ । नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित २१ उद्योगको विद्युत् आपूर्ति...