बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

म्याक मिनीको केही उत्पादन अमेरिका सार्दैछ एप्पल

क्यालिफोर्निया । अमेरिकी प्रविधि दिग्गज एप्पलले आफ्ना म्याक मिनी डेस्कटप कम्प्युटरको केही उत्पादन पहिलो पटक टेक्ससको ह्युस्टन कारखानामा गर्ने घोषणा गरेको छ । कम्पनीले मंगलबार यसको योजना सार्वजनिक गर्दै महत्त्वपूर्ण...