शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा  फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ...