बञ्चरेडाँडामा फोहोर बोकेका १५ टिप्पर सहित १८ वटा सवारी साधन तोडफोड
मङ्गलबार, २४ साउन २०७९, १२ : ००
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका सवारी साधन तोडफोड भएको छ । नुवाकोट जिल्लाको सिमानामा रोकेर राखिएका १५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटर तोडफोड भएको छ ।
तोडफोड गर्नेहरूबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटकी इन्स्पेक्टर लक्ष्मी खड्काले रातोपाटीलाई बताइन् । तोडफोड गर्नेहरुको पहिचान भएको छैन् ।
काठमाडौं महानगरपालिकाले घटनाबारे अनुसन्धान गरिदिन प्रहरीलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण