मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘मोदी, फादर अफ इन्डिया’

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि उनलाई ‘फादर अफ इन्डिया’ बताएका छन् । दुई नेताबीच मंगलबार न्यूयोर्कमा औपचारिक भेट भयो । त्यसपछि पत्रकारसँगको एक संयुक्त पत्रकार...