काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौँमा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको...