आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

गैँडाको खागजस्तो देखिने वस्तुसहित चार जना पक्राउ

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर–६ बर्जुतालबाट सशस्त्र प्रहरीले गैडाको खागजस्तो देखिने वस्तुसहित ४ जनालाई पक्राउ गरेको छ ।  विशेष सुचनाको आधारमा बिहिबार सशस्त्रको नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको...