शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालबाट ३ अर्ब ७१ करोडको कार्पेट निर्यात

काठमाडौं । नेपालबाट चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको...