शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष मेहताको निधन

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका पुराना नेता लालीप्रसाद मेहताको गए राति निधन भएको छ । उनानसत्तरी वर्षीय मेहताको उपचारका क्रममा विराटनगरस्थित विराट टिचिङ अस्पतालमा मृत्यु...