काठमाडौँ । चेतनामुलक टेलिश्रृखला ‘भरोसा युवामा’ निर्माण सुरु भएको छ । अमृतमान महर्जनको निर्देशन रहने टेलिश्रृखलाको बुधबार ललितपुरको काफल डाँडाबाट छायांकन सुरु गरिएको हो । निर्देशक महर्जनकै कथा रहेको...