मुम्बई । बलिउडको चर्चित फिल्म ‘पति पत्नी और वो’को सिक्वेल ‘पति पत्नी और वो २’ आजबाट प्रदर्शनमा आएको छ । मुदस्सर अजिजको निर्देशन रहेको फिल्म रिलिज अघि निकै चर्चामा रहन...