शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

च्याटजीपीटीको प्रतिस्पर्धी एर्नी बोटमा १० करोडभन्दा बढी प्रयोगकर्ता

बेजिङ । चिनियाँ प्रविधि कम्पनी बाइडुको च्याटजीपीटी जस्तै एआई बोट एर्नीमा प्रयोगकर्ताको संख्या १० करोड नाघेको छ । प्रयोगकर्ताको संख्या सक्रिय हो कि होइन भनेर कम्पनीले खुलाएको छैन । न...