बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चतुर एन्चेलोटीले कसरी टारे ब्राजिलको संकट ?

ह्युस्टन । ह्युस्टनमा हाफ-टाइम हुँदा ब्राजिलका खेलाडीहरू आफ्नो देशको माहोल कस्तो होला भन्ने सोच्दै मैदानबाट बाहिरिएका थिए। उनीहरू विश्वकपबाट बाहिरिन र राष्ट्रिय अपमान भोग्नबाट मात्र ४५ मिनेट टाढा थिए। सन् १९६६...